Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, अब ट्रायलमा ७० अंक ल्याए पास हुने

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, अब ट्रायलमा ७० अंक ल्याए पास हुने

आर्थिक पत्र
मंगलवार, फाल्गुण २ २०७९
  • काठमाडौं । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे नयाँ मापदण्ड लागु भएको छ ।

    images

    ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो । अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार