Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयाे

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयाे

आर्थिक पत्र
सोमवार, फाल्गुण १५ २०७९
  • काठमाडाै‌ँ । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

    images

    आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार