Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

बुधबार १०० जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै

बुधबार १०० जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै

आर्थिक पत्र
मंगलवार, फाल्गुण २३ २०७९
  • काठमाडौं । चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ । ८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो ।

    images

    कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउने छन् । महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार