Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

आर्थिक पत्र
सोमवार, चैत्र २० २०७९
  • काठमाडौं। ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। 

    images

    ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

    उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् । 

    घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार