Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

आर्थिक पत्र
बिहिवार, चैत्र २३ २०७९
  • धनगढी - कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार बिहान साढे नौ बजे धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

    images

    उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार