Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

आर्थिक पत्र
शुक्रवार, चैत्र २४ २०७९
  • काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।

    images

    केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

    विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार