Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम?

काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम?

आर्थिक पत्र
शनिवार, बैशाख १६ २०८०
  • काठमाडौं। काठमाडौंमा अहिले वर्षा जारी रहेको छ। काठमाडौंको केही स्थानमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    काठमाडौंमा आज घाम लाग्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज देशका धेरै ठाउँको मौसम बदली छ।

    गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ। मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार