Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

आर्थिक पत्र
आइतवार, बैशाख १७ २०८०
  • काठमाडौं । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो ।

    images

    सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार