Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई साता बन्द हुने

मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई साता बन्द हुने

आर्थिक पत्र
सोमवार, जेठ १ २०८०
  • काठमाडौं । मेलम्ची खानेपानी आयोजनले जेठ १ गतेदेखि दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ ।

    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले  बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ ।

    हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार