Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

स्रोत नखुलेको साढे चार लाखसहित एक जना प्रहरी नियन्त्रणमा

स्रोत नखुलेको साढे चार लाखसहित एक जना प्रहरी नियन्त्रणमा

आर्थिक पत्र
सोमवार, जेठ १ २०८०
  • मोरङ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका ११ पाञ्चाली मोडबाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँसहित सोही महानगरपालिका १५ बस्ने ४३ वर्षीय अनिल यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको  प्रहरीले बिआर ३३ जेड ९७९६ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार