Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

साझाको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने

साझाको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने

आर्थिक पत्र
सोमवार, जेठ १ २०८०
  • ललितपुर । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ । 

    images

    पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ । 

    उनका अनुसार  सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार