Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

काठमांडौका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

काठमांडौका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं- सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । 

    images

    सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार