Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

३ हजार ६०० मेगावाटा विद्युत् उत्पादन हुने

३ हजार ६०० मेगावाटा विद्युत् उत्पादन हुने

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ । 

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिएका हुन् । 

    आयातित् इन्धन खपत कम गर्न विद्युत् खपतमा जोड दिइने उनले जानकारी दिए । विभिन्न विद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने मन्त्री महतले बताए ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार