Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं।  नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । 

    images

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार