Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

हिंसापीडित महिलाका लागि पुनः स्थापना केन्द्र निर्माण गरिने

हिंसापीडित महिलाका लागि पुनः स्थापना केन्द्र निर्माण गरिने

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौँ। हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने भएको छ ।

    images

    अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने बताए ।

    लैङ्गिक हिंसापीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्शजस्ता सेवालाई गुणस्तरीय बनाइने बजेटमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार