Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

जुवातास खेलिरहेका चार जना चाल्नाखेलबाट पक्राउ

जुवातास खेलिरहेका चार जना चाल्नाखेलबाट पक्राउ

आर्थिक पत्र
आइतवार, जेठ २१ २०८०
  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्रीसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार ३ सय ४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार