Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

आर्थिक पत्र
आइतवार, आषाढ १७ २०८०
  • काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । 

    images

    तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार