Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ

होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ

आर्थिक पत्र
बिहिवार, श्रावण ४ २०८०
  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार