Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

आर्थिक पत्र
बिहिवार, श्रावण ४ २०८०
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

    images

    गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो । बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । 
    उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार