Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

सुन प्रकरण : पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति

सुन प्रकरण : पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति

आर्थिक पत्र
बिहिवार, श्रावण ४ २०८०
  • काठमाडौं । एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको समय दिएको छ ।

    images

    उच्च अदालत पाटनले उनीहरूलाई बिहीबार पहिलोपटक अनुसन्धानका लागि १० दिन हिरासत राख्ने अनुमति दिएको हो।

    उक्त प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

    रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । सुनलाई मुचुल्का उठाएर  ढुकुटीमा राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार