Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

आर्थिक पत्र
बिहिवार, श्रावण ४ २०८०
  • काठमाडौं । तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  

    images

    राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार