Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ

होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ

आर्थिक पत्र
बुधवार, श्रावण १७ २०८०
  • काठमाडौं । होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका ३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार