Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

२४ तोला सुनसहित एक महिला पक्राउ

२४ तोला सुनसहित एक महिला पक्राउ

आर्थिक पत्र
बिहिवार, श्रावण २५ २०८०
  • पोखरा । पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।

    images

    काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका–१ कि  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । 

    स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार