Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

सुन तस्करीकाे आरोपित दुई चिनियाँ बिमानस्थलवाट पक्राउ

सुन तस्करीकाे आरोपित दुई चिनियाँ बिमानस्थलवाट पक्राउ

आर्थिक पत्र
शुक्रवार, श्रावण २६ २०८०
  • काठमाडौं । सुन तस्करी प्रकरणमा सर्बाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याईएको छ ।

    हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको जनाईएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार