Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ

चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, भाद्र ८ २०८०
  • कास्की । चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा जुवातास खेलिरहेको अवस्थामा हिराचन सहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार