Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

आर्थिक पत्र
आइतवार, भाद्र १७ २०८०
  • तनहुँ । भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार