Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी

काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी

आर्थिक पत्र
बिहिवार, भाद्र २१ २०८०
  • काठमाडौं । काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका ४ घर भएका गणेश वरुवालको कोठाबाट सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । 

    images

    चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार