Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

आर्थिक पत्र
मंगलवार, भाद्र २६ २०८०
  • काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

    images

    पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार