Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

नक्कली नोटसहित एकजना पक्राउ

नक्कली नोटसहित एकजना पक्राउ

आर्थिक पत्र
शुक्रवार, आश्विन ५ २०८०
  • सुनसरी । ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

    images

     विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार