Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदादतमा थुनछेक बहस हुने

सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदादतमा थुनछेक बहस हुने

आर्थिक पत्र
बुधवार, आश्विन १० २०८०
  • काठमाडौँ । सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । 

    images

    जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो । 

    गत साउन ४ गते समातिएकाे ६० केजी बढीकाे साे सुन तस्करी प्रकरण र भेपमा ल्याइएकाे झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न अादेश  माग गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार