Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

फेरी समातियाे विमानस्थलबाट तीन किलो सुन

फेरी समातियाे विमानस्थलबाट तीन किलो सुन

आर्थिक पत्र
शनिवार, आश्विन १३ २०८०
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुन् । 

    images

    बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार