Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार दुई दिन बन्द हुने

आर्थिक पत्र
सोमवार, आश्विन १५ २०८०
  • काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । 

    images

    यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

    केबलकार सेवा बन्दरहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुन सञ्चालनमा आउने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार