Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

आर्थिक पत्र
सोमवार, आश्विन २२ २०८०
  • काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

    images

    गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

    दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार