Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

पाँच जुवाडे खालबाटै समातिए

पाँच जुवाडे खालबाटै समातिए

आर्थिक पत्र
सोमवार, आश्विन २२ २०८०
  • डडेल्धुरा । डडेल्धुरामा पाँच जुवाडे जुवाखालबाटै समातिएका छन्‌ । अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायाको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८५० रुपैयाँ र ९ गड्‍डी ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार