Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

जारमा किरा भेटिएपछि काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

जारमा किरा भेटिएपछि काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

आर्थिक पत्र
बुधवार, आश्विन २४ २०८०
  • काठमाडौं । खानेपानीको जारमा किरा भेटिएपछि काठमाडौं महानगरले त्रिकोण बेभरेज इन्डस्ट्रिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

    images

    बजार अनुगमन समितिले अनुगमनका क्रममा पानीको जारमा किरा भेटिएको हो । महानगरले बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीको कारखानामा अनुगमन गरेको थियो । अबबाट जारमा पानी भर्दा निर्मलीकरण गरी भर्न र ब्याज रिपोर्ट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ ।

    चाडपर्व नजिकिदै गर्दा महानगरले खाद्य वस्तुमा अनुगमन कार्य तिव्र रुपमा बढाईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार