Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रिक्टर स्केलको भूकम्प

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रिक्टर स्केलको भूकम्प

आर्थिक पत्र
आइतवार, कार्तिक ५ २०८०
  •   काठमाडौं ।  धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार