Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, कार्तिक २४ २०८०
  • काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार