Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

बझाङ केन्द्रबिन्दु भएर फेरी भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरी भूकम्प

आर्थिक पत्र
सोमवार, मंसिर ४ २०८०
  • काठमाडौं। पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

    images

    सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

    आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार