Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी...