काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सोमबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपालमोरक्को मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको...
© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend