Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

३० दुरसञ्चार कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिरकणको निर्देशन

३० दुरसञ्चार कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिरकणको निर्देशन

आर्थिक पत्र
आइतवार, मंसिर १७ २०८०
  • काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ३० वटा दुरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्राधिकरणले नियमानुसार वित्तिय विवरण र रोयल्टी नबुझाउने ३० वटा कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

    निर्धारित समयभित्र बुझाउनु पर्ने वित्तिय विवरण र रोयल्टी रकम तथा ग्रामिण दुरसञ्चार विकास कोषको रकम नबुझाएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार भएपनि नआएप्छि सूचना निकाल्न परेको प्राधिकरणले जनाएको छ ।

    सो अवधिमा पनि सम्पर्कमा नआए दुरसञ्चार ऐन,२०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाउने समेत चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार