Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल टेलिकमले घोषणा गर्‍यो लाभांश

नेपाल टेलिकमले घोषणा गर्‍यो लाभांश

आर्थिक पत्र
शुक्रवार, पौष ६ २०८०
  • नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। 

    कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगमी १६औं साधारण सभामा पेस गर्ने कम्पनीले निर्णय गरेको छ। 

    कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार