Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

आर्थिक पत्र
आइतवार, चैत्र ४ २०८०
  • पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्।

    फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले उक्त घोषणा गरेका हुन्। त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार