Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मनकामना केवलकार आज बन्द

मनकामना केवलकार आज बन्द

आर्थिक पत्र
शुक्रवार, बैशाख ७ २०८१
  • मुग्लिङ । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

    केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । 

    मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार