Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बजेट: १६ लाख पर्यटन भित्र्याउने लक्ष्य

बजेट: १६ लाख पर्यटन भित्र्याउने लक्ष्य

आर्थिक पत्र
मंगलवार, जेठ १५ २०८१
  • काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् । 

    मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् । 

    उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब  ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार