Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

३१ अंकले घट्यो नेप्से

३१ अंकले घट्यो नेप्से

आर्थिक पत्र
आइतवार, चैत्र २० २०७८
  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ।

    images

    लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न।

    बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त १०, इमरजीन नेपाल ९.९९ नेश्डो लघुबित ९.९९) प्रतिशतले बढेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार