Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

शाओमीको मनसुन अफर

शाओमीको मनसुन अफर

आर्थिक पत्र
मंगलवार, आषाढ २८ २०७९
  • काठमाडौँ ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मनसुन अफर सार्वजनिक गरेको छ ।  

    images

    रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई मनसुन अफर सार्वजनिक गरेको हो । यो अफरमा फोन किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउने छन् ।  

    यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि रु.१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै ८जीबी/२५६जीबी को शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र रु. १४९९ मा पाउन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार