Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

आर्थिक पत्र
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

    बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो । सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो ।

    जोशी यसअघि २०१५ देखि २०२० सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन् । गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।
         

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार