Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

निगमले घटायो इन्धनको मुल्य

निगमले घटायो इन्धनको मुल्य

आर्थिक पत्र
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

    images

    निगमले घटेको मुल्य राति १२ बजेदेखि लागि भएको छ ।

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

    NOC.jpg-1-1726416605.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार