Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

व्यवसायी दुर्गा प्रसाई पक्राउ

व्यवसायी दुर्गा प्रसाई पक्राउ

आर्थिक पत्र
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

    images

    उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

    प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार